ज्योति विकास बैंकले बचत खातामा ८ प्रतिशत ब्याज दिने

काठमाडौं । ज्योति विकास बैंकले उच्च प्रतिफल दिने ज्योति श्रमजिवी बचत खाता संचालनमा ल्याएको छ । सरकारले आगामी असोज मसान्तभित्र सबै संगठित संस्था, सरकारी निकायले आप्ना श्रमिक तथा कर्मचारीको तलव सुविधा बैंक खातामा पठाउनु पर्ने बाध्यकारी नियम ल्याएपछि बैंकले यो खाता संचालनमा ल्याएको हो ।

बैंकले यो खातामा ८ प्रतिशत ब्याजदर दिने जनाएको छ । यो खाता खोल्नेलार्इ नि:शुल्क बीमा,विदेशी मुद्रा सटहीमा विशेष छुट,भिसा डेविट कार्ड,स्मार्ट मोबाइल बैंकिङ, एविविएस, सीआश्वा, चेकबुक, इन्टरनेट बैंकिङ नि:शुल्क पाउने बैंकले जनाएको छ।बैंकका अनुसार लकर सुविधा र गुड फर पेमेन्ट चेक जारी गर्दा विशेष छुट दिने बैंकले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs