Wednesday, 20th March, 2019

बाटोमा चटपटे बेचेर मासिक ५० हजार आम्दानी

दाङ । दाङ तुलसीपुरका पंकज गुप्ता र उनकी श्रीमतीले चटपटे बेचेर मासिक ५० हजार आम्दानी गर्ने गरेका छन् । लामो समयदेखि तुलसीपुरमा चटपटे ब्ययापार गर्दे आएका उनीहरुले मासिक ५० हजार आम्दानी गर्ने गरेको बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाँउमा चटपटेको व्यवसाय गरेर उनीहरुले चटपटे बेचेर आफ्नो दैनिकी चलाउँदै आएका छन् । परिवारमा श्रीमान र श्रीमती मात्रै रहेको उनीहरुको जोडी ‘चटपटे’संग जमेको छ ।

उनीहरुले दैनिक एकहजार देखि दुईहजारसम्म आम्दानी गर्ने गरेको पंकजले बताए । कुनै मेला, महोत्सव भयो भने दैनिक पाँचहजारसम्म पनि आम्दानी हुने गरेको उनको भनाई छ । ‘ हाम्रो जीवननै चटपटेले धानेको छ’ उनले भने‘ चटपटेबाट दैनिक एकहजार देखि दुईहजारसम्म आम्दानी गर्ने गरेका छौं, मेला महोत्सव प-यो भने दैनिक पाँचहजारसम्म पनि कमाई हुन्छ ।’

करिब नौ बर्षदेखि उनले चटपटे ब्यबसाय शुरु गरे । त्यो भन्दा पहिले फलफूल ब्यबसाय पनि गरे । तर त्यसबाट सोँचेजस्तो आम्दानी गर्न नसकेपछि चटपटे ब्यबसाय शुरु गरेको उनी बताउछन् । चटपटे ब्यबसाय सानो ब्यबसाय भनेर हेप्ने पनि चलन रहेको भन्दै उनले भने‘ काम आफैमा सानो ठूलो हुँदैन्, सबै क्षेत्रमा मिहेनत आबश्यक पर्छ ।’


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News