Wednesday, 23rd October, 2019

मेगा बैंकमा ४५ जनालाई जागिरको अवसर

काठमाडौं। मेगा बैंकले ४५ जनाको लागि विज्ञापन खुला गरेको छ। बैंकले उपत्यका भित्र  प्रवन्धक तहको एक जना ब्रान्च म्यानेजर माग गरेको हो। त्यस्तै अफिसर तहका लागि ३१ जना कर्मचारी माग गरिएको छ।

बैंकले उपत्यका तथा बाहिरका १८ वटा शाखाको लागि ब्रान्च म्यानेजरको जिम्मेवारी दिने गरि कर्मचारी माग गरेको हो। अधिकृत तहमै क्रेडिट डिपार्टमेन्टको लागि ८ जना र शाखाको क्रेडिट विजनेस तर्फ ५ जना कर्मचारी माग गरिएको छ। एसिस्टेन्ट लेभलमा १३ जना कर्मचारी माग गरिएको छ।

इच्छुकले बैंकको वेवसाइटमा मार्फत अनलाइन आवदेन दिन सक्ने छन्। अनलाइनबाटै योग्यता पुगेको नपुगेको जानकारी दिइने बैंकले जनाएको छ। योग्यता पुगेका आवेदकलाई मात्रै अनलाइमार्फत जानकारी दिइने बैंकले जनाएको छ। आवेदकले असार ६ गतेसम्म आवदेन दिन पाउने छन्।

 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का...


काठमाडौँ । थोरै कित्ता शेयर प्राथमिक निश्काशन अर्थात आईपीओको रुपमा...


काठमाडौं । सानिमा बैंकको २१.०५२% लाभांश पारित भएको छ । बैंकको बुधबार...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


More News