Wednesday, 17th July, 2019

सनराइज बैंकको डेपुटी सीइओमा आशा राणा

काठमाडौं । सनराइज बैंक लिमीटेडले आशा राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत निर्वाह गरिरहेकी छिन् ।

गत जेठ २२ गतेको संचालक समितिको निर्णयअनुसार आशा राणा अधिकारीलाई डेपुटी सीइओमा नियुक्त गरिएको बैंकले एक विज्ञप्ति जारी गरी जनाएको छ । विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत अधिकारी सनराइज बैंकमा स्थापना कालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी थिइन् ।

सनराइजमा आउनुअघि उनलें हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरेकी थिइन् । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एमबिएमा प्रथम श्रेणीमा प्रथम भई महेन्द्र विद्याभूषण लगायत विभिन्न विभूषण तथा स्वर्ण पदकहरु प्राप्त गरेकी थिइन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News