Friday, 20th September, 2019

सरकारले निगममा एक रुपैयाँ पनि लगानी नगर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगममा सरकारले लगानी गर्न नसक्ने बताएका छन् । निगमको नेतृत्वप्रति कडा रुपमा प्रस्तुत हुँदै प्रधानमन्त्रीले अहिलेकै अवस्थामा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि नदिने बताएका हुन् । 

आईतबार नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सवमा प्रधानमन्त्रीले निगमका कार्यकारी अध्यक्ष मदन खरेलप्रति लक्षित गर्दै व्यवस्थापन नसुधारेसम्म सरकारले निगममा एक रुपैयाँ पनि लगानी नगर्ने प्रष्ट पारे । 

‘वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने अनि घाटामा छ भनेर सरकारसँग पैसा कहिलेसम्म मागिरहने ?’ ओलीले प्रश्न गरे । उनले थपे, ‘जहाज छन् तर उडाउने पाइलट छैनन् । गन्तव्य छैन । कहाँ उडाउने टुंगो छैन । भद्रगोल व्यवस्थापन छ । यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो । आफैं सक्ने भए छिटो गर्न पर्यो ।’ 

‘गर्नुपर्ने काम नगर्ने अनि यति र उति अर्ब चाहियो भन्दैमा सरकारले पैसा दिदैन, यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ’ निकै आक्रामक देखिएका प्रधानमन्त्री ओलीले भने । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News