June 24, 2017, 4:04 am      |      २०७४ असार १० शनिबार
NEWS HEADLINES

ब्लु फिल्म गर्न सजिलो छैनः सन्नी लियोन

काठमाण्डौ । बलिउडमा अहिले व्यस्त नायिका गनिनेमध्ये एक हुन् सन्नी लियोन । सन्नी लियोन पुर्वपोर्नस्टार भएपनि बलिउडमा उनले बेग्ले पहिचान बनाउन सफल भएकी छिन् ।
 

बलिउडमा महेश भाटको फिल्म ‘जिसम २’ बाट आफ्नो मुलधारको फिल्म सुरु गरेकी सन्नीको अर्को फिल्म ‘रागिनी एसएमएस २’ले राम्रो सफलता पाएपछि त उनको बलिउडमा डिमान्ड झन् बढेको छ ।
इण्डिया टुडे मिडियासँग गरेको अन्तर्वार्तामा उनलाई गरिएको पोर्न फिल्म गर्न सजिलो कि बलिउडमा उनले पोर्न फिल्म गर्न सजिलो नभएको बताएकी छिन् ।


पोर्न फिल्मलाई चट्ट छोडेर बलिउडमा पाइला हालेकी सन्नी अब टिभी प्रोग्राम पनि चलाउने भएकी छिन् । सिंग धर्म मान्ने सन्नीले घरमा गणेश र बुद्धलायृ पुजा समेत गर्ने बताएकी छिन् ।





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार