सदावहार नायिकाको सांसद बन्ने सपना अधुरै

काठमाडौं । 'उडायो सपना सबै हुरीले ...' चर्चित यो गीतका पंक्ती कसैसँग ठ्याक्कै मेल खान्छ भने उनै सदावहार नायिका करिश्मा मानन्धर । सदावहार नायिका करिश्मा मानन्धर अन्ततः सांसद बन्न नबन्ने पक्का भएको छ । अभिनेत्री मानन्धर लामो समय फिल्म क्षेत्रमा आफ्नो कला प्रस्तुत गरेकी केही वर्षदेखि डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् ।

मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नयाँ शक्ति नेपालले समानुपातिक उम्मेदवारतर्फबाट पार्टीको केन्द्रिय सदस्य समेत रहेकी करिश्मालाई आफ्नो बन्दसूचीको एक नम्बरमा राखेको थियो । बिहीवार दिउँसोसम्ममा नयाँ शक्तिको आँखा चुनाव चिह्नमा देशभरबाट ७३ हजार मतमात्रै आएको छ । यो गणना भइसकेको कूल मतको १ प्रतिशतभन्दा पनि कम हो ।

देशभर खसेको कूल मतबाट समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याएको भए नयाँ शक्तिका तर्फबाट समानुपातिक बन्दसूचीमा भएका चार जना सांसद हुनेथिए । बन्दसूचीमा एक नम्बरमा रहेकोले नायिका करिश्मा मानन्धर निर्वाचित हुने थिइन् ।

गणना बाँकी मत धेरै नरहेकोले नयाँ शक्तिले तीन प्रतिशत मत ल्याउन सम्भव छैन । तीन प्रतिशत मत नआएसम्म समानुपातिकबाट प्रतिनिधि सभामा कुनै सिट पाइँदैन ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs