तरकारीवालीको चलचित्र ‘लम्फू’ बैशाख २८ बाट

काठमाडौं । तरकारीवालीको नामले परिचित कुसुम श्रेष्ठले अभिनय गरेको चलचित्र बैशाख २८ बाट प्रदर्शनमा आउने भएको छ । गोपालचन्द्र लामिछानेको निर्देशन रहेको चलचित्रलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

चलचित्रमा अभिनेत्री मात्रै होइन अभिनेता पनि नयाँ रहेको छ । लम्फूबाट नै कविर खड्काले डेब्यु गर्न लागेका हुन् । साथै मरिश्मा पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको छायांकन दीपक बज्राचार्यले गरेका हुन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs