सलमानलाई पाँच वर्ष जेल सजाय, प्रीति पुगिन् जेलमा

काठमाडौं । जोधपुर सेशन कोर्टले सलमान खानलाई जमानतमा छोड्नका लागि भोलि पुनः सुनुवाई गर्ने भएको छ । अब सलमानको आजको रात पनि जेलमा नै वित्ने पक्का भएको छ । उनलाई जमानतमा छुटाउन वकिलले प्रयास गरेपनि असफल भएका छन् । 

सलमान खानको सजायमाथि कयौं हस्तीहरुले दुख व्यक्त गरेका छन् । सवै स्टारहरुले सलमानको पक्षमा भनाइहरु सार्वजनिक गरिरहेका छन् । तर उनलाई भेट्न भने कोही पनि पुगेको थिएन । सलमान खान १९९८ मा कालो हरिणको शिकार गरेको अभियोगमा दोषी ठहर भएसँगै पाँच वर्ष जेल सजाय पाएका छन् । 

यसबीचमा अभिनेत्री प्रीति जिन्टा सलमानलाई भेट्न जोधपुरको जेलमा पुगेकी छिन् ।समस्यामा परेका सलमानसँग भेट गर्ने उनी पहिलो वलिउड अभिनेत्री बनेकी छिन् । सलमान र प्रीतिबीच जोधपुर सेन्ट्रल जेलमा कुराकानी भएको छ । प्रीति जिन्टा र सलमान खानले कयौं फिल्ममा साथ साथ काम गरेका छन् । उनीहरुबीचको सम्बन्ध राम्रो छ । जसका कारण सलमानको हिम्मत बढाउनका लागि उनी जेलमा पुगेकी हुन् । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs