श्रृंखला खतिवडा मिस नेपाल २०१८

काठमाडौं । मिस नेपाल २०१८ को ताज २४ प्रतिस्पर्धीलाई पछि पार्दै हेटाैंडाकी श्रृंखला खतिवडाले जितेकी छिन् । होटल अन्नपूर्णमा भएको मिस नेपालको फाइनल राउन्डबाट उनी मिस नेपाल २०१८ छनौट भएकी हुन् । 

अन्तिम २५ प्रतियोगीहरुलाई आयोजक हिडन एन्ड टेजर्सले एक महिना लामो प्रशिक्षण दिएको थियो । प्रशिक्षणपछि बुधबार हाेटल अन्नपूर्णमा मिस नेपालकाे फाइनल प्रतियाेगिता सम्पन् भएकाे थियाे ।

मिस नेपाल २०१८ काे उपाधि जित्ने श्रृंखला एमाले नेता विराेध खतिवडाकी छाेरी हुन् । कुनै बेला मिस नेपालकाे विराेधमा कम्युनिष्ट पार्टीहरूले प्रदर्शन गर्थे । श्रृंखालाले उपाधि जितेपछि साे स्मरण गर्दै ट्विटर प्रयाेगकर्ताले 'समय परिवर्तन भएकाे' भनेर टिप्पणी गरेका छन् ।  

क-कसले के के टाइटल जिते ?
मिस नेपाल युनिभर्स : मनिता देवकोटा
मिस नेपाल अर्थ: प्रिया सिग्देल
मिस नेपाल इन्टरनेशनल: रोनाली अमात्य

मिस कन्फिडेन्टः आस्था साख

मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
मिस ग्ल्यामरः मनिता देवकोटा
मिस पपुलर चाेइस: सन्ध्या अधिकारी
मिस ट्यालेन्टः रोनाली अमात्य
ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल
मिस ब्युटिफूल हेयर : शृङ्खला खतिवडा
मिस फोटोजेनिक : महिमा सिंह 
मिस पंच्वल : लक्ष्मी पौडेल 
मिस फ्रेन्डसिप : सायरा लामा
बेस्ट एथ्लेट : मेघा श्रेष्ठ
मिस इन्टेलेक्च्योल : आश्मा ढुंगाना


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs