कोहलपुर एक्सप्रेसले खासै राम्रो ब्यापार गर्न सकेन

काठमाडौं  अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेस गत शुक्रबार देखि प्रदर्शनमा आएको छ । फिल्मबाट राम्रो अपेक्षा गरिएतापनि प्रदर्शनपछि यस चलचित्रले खासै उत्साह जगाउन सकेको छैन । कोहलपुर एक्सप्रेसले तीन दिनमा ५० लाख १५ हजार कुल आम्दानी गरेको छ ।

फिल्मले काठमाडौंबाट भन्दा मोफसलबाट कम आम्दानी गरेको छ । कोहलपुर् एक्सप्रेस रिलिज भएको दिनमा यसले ११ लाख ८० हजार मात्र कुल आम्दानी गर्न सफल भएको थियो । लिवुड फिल्मको हुबहु कपि गरिएको भनिएका कारण पनि पहिलो हप्तामा समेत यो फिल्मले राम्रो व्यापार गर्न सकेन् ।

फिल्मलाई बलिवुड फिल्म मुम्बई एक्सप्रेस को कपि मानिएको छ । फिल्मलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारि, बुद्धि तामाङ्ग लगायतले अभिनय गरेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs