Wednesday, 20th March, 2019

रमित ढुंगाना र पवन भट्टराई एउटै चलचित्रमा

काठमाडौँ । सञ्चारकर्मी तथा मोडल पवन भट्टराई नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । हिजोमात्रै चिलचित्र निर्माण समुहले भट्टराईसंग सम्झौता गरेको छ । उक्त सम्झौतासंगै भट्टराईले महँगो पारिश्रमिक लिएको पनि खुलासा भएको हो ।

‘किराँती ईन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम भने निर्माण पक्षले अहिले खुलाउन चाहेन् । उक्त चलचित्रका निर्देशक बिश्चल किरातीले भट्टराईलाई भने आफूहरुले चाहेअनुसारकै लगानी गरेको सनसनीपूर्ण खुलासा गरे । चलचित्रमा मुख्य कलाकारहरुको रुपमा रमित ढुंगाना, सोहित मानन्धर र पवन भट्टराईलाई अनुबंन्धित गरिसकेको निर्देशक राईले जनाए । 

आगामी चैतको पहिलो साताबाट छायांकनको काम सुरु गर्ने तयारीमा आफूहरु जुटिसकेको पनि राईले स्पष्ट पारे । यद्धपी उनले चलचित्रमा नायिका को अनुबन्धित भएको भन्नेबारे कुनै जानकारी गराएनन् । उनका अनुसार नायिका तथा बाँकी कलाकारको नाम बिस्तारै खुलाउँदै जाने निर्माण पक्षको योजना छ ।

नयाँ चलचित्रमा आफू अनुबन्धित भएको समाचार स्वयंम् भट्टराईले पनि आफ्नो समाजिक सञ्जालमार्फत पुष्टि गरेका छन । केही दिन पहिले यसै चलचित्रको लागी नायक रमित ढुंगानाले १८ लाख पारिश्रमिक लिएको खबरले बजारमा चर्चा पाएको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News