Monday, 20th May, 2019

बसन्त थापाको ‘जाम सुस्तै’ गीत सार्बजनिक

काठमाडौँ । पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल गीतकार तथा सर्जक बसन्त थापाको नेपाली लोकदोहोरी गीत जाम सुस्तै बजारमा सार्बजनिक भएको छ ।
सालको पातको अपार सफलता पछी थापाले यो गीत बजारमा ल्याएका हुन् ।

सालको पातको CRBT, PRBT को एकाधिकार सर्जक बसन्त थापाले जनता डिजिटल एण्ड फिल्मलाई दिएका थिए । गायिका जुना शिरिष, गायक बसन्त थापा र रबि कार्कीको अबाज रहेको छ । गीतमा लय, शब्द बसन्त थापाले नै गरेका हुन् । आशिष अबिरले गीतको संगीत संयोजन गरेका हुन् ।

भिडियोमा बसन्त थापा,जाहान्वी बस्नेत, रामजी खाड, कुलेंद्र बिक र रबि कार्कीलाई अभिनयमा देख्न सकिन्छ । निर्देशक तथा कोरियोग्राफर शिब बिकको निर्देशनमा तयार भएको भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन रहेको हुन् । भिडियोको सम्पादन बिकाश ज्ञावलीको रहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News