Tuesday, 25th June, 2019

साम्राज्ञी शाह महँगो पारिश्रमिक लिने नायिका

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘रातो टिका निधारमा’मा अभियन गर्न  १६ लाख रुपैयाँ पारिश्रमिक लिएकी छन् । पछिल्लो समय थोरै फिल्म खेल्ने तर, महँगो पारिश्रमिक लिने नायिकाका रूपमा उनको चर्चा भइरहेका बेला यस्तो खबर बाहिर आएको हो ।

अशोक शर्माले निर्देशन गर्न लागेको उक्त चलचित्रका लागि यसअघि नायिका नीता ढुंगानाको नाम फाइनल भएको थियो । अब उनी सहायक भूमिकामा देखिने बताइएको छ । तर, उनको पारिश्रमिक कति भन्नेबारे भने खलाइएको छैन ।

चलचित्रमा नायकको भूमिकामा निर्देशक अशोकका छोरा अंकित देखिनेछन् । उनको यो डेब्यू चलचित्र हुनेछ । आगामी वर्षको दसैंमा प्रदर्शनमा आउने भनिएको उक्त चलचित्र नयाँ वर्ष लाग्नेबित्तिकै छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News