Wednesday, 23rd October, 2019

सांगीतिक कार्यक्रमका आयोजक घिमिरे पक्राउ

काठमाडौँ  भारतकी चर्चित गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम आयोजक प्यारामाउण्ट इन्टरटेनमेन्टका प्रमुख दिपक घिमिरे पक्राउ परेका छन्। घिमिरेलाई सोह्रखुट्टे प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

शनिबार राती सम्पन्न कार्यक्रममा चरम लापरवाही भएको गुनासो तथा उजुरी आएपछि त्यससम्बन्धमा बुझ्न घिमिरेलाई नियन्त्रणमा लिइएको सोह्रखुट्टे प्रहरी श्रोतले जनाएको छ।

प्रहरी श्रोतका अनुसार ठमेलस्थित लर्ड अफ ड्रिङ्स (एलओडी) क्लबमा भएको सो कार्यक्रममा सीट क्षमताभन्दा बढी टिकट बेचेको, प्रायोजकहरु नै कार्यक्रम स्थलभित्र छिर्न नपाएको लगायतका गुनासो आएको थियो।

महँगो दरको टिकट किनेर टेबल बुक गरे पनि कार्यक्रम स्थलमा प्रवेश गर्न नपाएपछि बाहिरैबाट फर्कनु परेको कतिपयको गुनासो थियो।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का...


काठमाडौँ । थोरै कित्ता शेयर प्राथमिक निश्काशन अर्थात आईपीओको रुपमा...


काठमाडौं । सानिमा बैंकको २१.०५२% लाभांश पारित भएको छ । बैंकको बुधबार...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


More News