Monday, 17th June, 2019

नवलपरासी पुगेर भुवन केसी र रीमाको बिवाह

काठमाडौं । रिलमा मात्र होइन रियल रोमान्स पनि अगाडि छन् अभिनेता भुवन केसी । उनका रोमान्सका किस्सा बेलाबेलामा मिडियाको प्रथामिकतामा पर्ने गरेको छ ।

यी नै सदबहार अभिनेता भुवन केसीले अभिनेत्री रीमा विश्वकर्मासँग बिवाह गरेका छन् । नवलपरासी पुगेर उनले रिमासँग बिवाह गरेका हुन् । भुवन र रीमाको यो बिवाह रियल लाइफका लागि नभएर रिल लाइफका लागि हो ।

फिल्म ‘मिस्टर नेपाली’का लागि उनीहरुले सक्कली विवाह जस्तै फिल्मको लागि विवाहको दृष्य खिचाएका छन् । हाल छायांकनरत फिल्म ‘मिस्टर नेपाली’मा भुवनको दोहोरो भूमिका रहेको छ ।

प्रेमराज दाहालको निर्माण रहेको फिल्म देव नारायण भुषालको लेखन तथा निर्देशनमा बन्न लागेको हो । फिल्ममा विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News