राप्रपा केन्द्रिय परिषद बैठक बिरगंजमा

बिरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय परिषद बैठक साेमवारबाट बिरगंजमा शुरु हुदैछ । तीन दिनसम्म चल्ने केन्द्रिय परिषद बैठकको सम्पुर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिए । पराजुलीका अनुसार बैठकमा विभिन्न ५ प्रतिबेदनहरु पेश हुनेछन् ।

पार्टी अध्यक्ष कमल थापाले राजनितीक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले संगठन सम्बन्धि प्रतिबेदन, प्रबक्ता भुबन पाठकले प्रशिक्षण सम्बन्धी कार्ययोजना,केन्द्रिय सदस्य डा बिष्णु भन्डारीले निर्वाचन समिक्षा सम्बन्धी प्रतिबेदन र गोबिन्द खँनियाले बिधान संशोधन सम्बन्धमा तयार गरिएको बिधान मस्यौदा प्रस्तुत गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

देशभरबाट प्रतिनिधिहरु बिरगंज आईसकेको र करिब ६ सय ५० प्रतिनिधिहरुको सहभागीता रहने पार्टीका सचिवालय हेर्ने नेता भास्कर भद्राले जानकारी दिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs