निशुल्क स्वास्थ्य शिविर सम्पन्न

कााठमाडौँ । सेवा नै आत्मा सन्तुष्टि हो, तपाईको सानो सहयोगले अरुलाई ठूलो मद्दत हुन्छ। मुल नाराका साथ। विश्व स्वास्थ्य दिवसको अवसरमा वेलनेस हेल्थ प्याथोलोजी र काठमाणडौं सक्रिय यूवा समूहले संयुक्तरूपमा बसन्तपुर स्थित शिव पार्वती डबलीमा आयोजना गरेको निःशुुल्क स्वास्थ्य शिविर कार्यक्रममा ७२ जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।

स्वास्थ्य परिक्षण वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विनय कुमार रौनियार र वरिष्ठ जनरल फिजिशियन डा. परमेश्वर चन्द्रसेन तथा ५ जना स्वास्थ्यकर्मीको समूहले बसन्तपुर स्थित शिव पार्वती डबलीमा नि–शुल्क स्वास्थ्य परिक्षण तथा सहुलियत दरमा विभिन्न रगत पनि परिक्षण गरिएको थियोे।

 

परिक्षणमा बृद्धबृद्धाहरुको बाक्लो उपस्थिती रहेको थियो । यसका साथसाथै कार्यक्रममा पुर्व सभासद राज्यलक्ष्मि श्रेष्ठ का.म.पा वडा नं १९,२०,२३ र २४ का वडावासीहरु र जनप्रतिनिधिहरु पनि उपस्थित थियो हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका पुर्व प्रमुख श्री नरेन्द्र बिलास बज्राचार्य र का.म.पा वडा नं २४ का सचिव श्री रवीन्द्र लाल श्रेष्ठ र स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात्...


काठमाडौं । निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

शव वाहन नहुँदा जिल्लावासी समस्यामा
तेह्रथुम । तेह्रथुम जिल्लामै एउटा...
नेप्से परिसूचक ३२ अंकले बढ्यो
काठमाडौं । नेप्से परिसूचक आइतबार...
बालिका भारत लैजान खोज्ने दुई पक्राउ
नुवाकाेट । दुई नाबालिकालाई फकाएर...
जुत्ताको माला लगाउने तीन पक्राउ
सप्तरी । सप्तरीमा ५१ वर्षीया...
रोल्पाको लुङ्ग्रीमा टिपर दुर्घटना
रोल्पा । रोल्पाको लुङ्ग्री...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयो
काठमाडौं । आइतबार बिहानै भूकम्प गएको...
More Jobs