संसदबाट चिकित्सा शिक्षा अध्यादेश पारित हुने

काठमाडौं  आज बस्ने प्रतिनिधिसभाको बैठकबाट चिकित्सा शिक्षा अध्यादेश पारित गरिने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ लाई निर्णयार्थ पेश गर्नेछन् ।

चिकित्सा शिक्षा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको फरक मतमाथि समेत छलफल हुने कार्यतालिका छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात्...


काठमाडौं । निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

शव वाहन नहुँदा जिल्लावासी समस्यामा
तेह्रथुम । तेह्रथुम जिल्लामै एउटा...
नेप्से परिसूचक ३२ अंकले बढ्यो
काठमाडौं । नेप्से परिसूचक आइतबार...
बालिका भारत लैजान खोज्ने दुई पक्राउ
नुवाकाेट । दुई नाबालिकालाई फकाएर...
जुत्ताको माला लगाउने तीन पक्राउ
सप्तरी । सप्तरीमा ५१ वर्षीया...
रोल्पाको लुङ्ग्रीमा टिपर दुर्घटना
रोल्पा । रोल्पाको लुङ्ग्री...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयो
काठमाडौं । आइतबार बिहानै भूकम्प गएको...
More Jobs