एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय जना कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनिमा १ सय जना माग गरेको हो ।

बैंकले उपत्यका तथा उपत्यका बाहिरका विभिन्न कार्यालय तथा क्षेत्रिय कार्यालयका लागि कर्मचारीमा गरेको छ । म्यानेजमेन्ट ट्रेनिका लागि स्नातकत्तोर उतिर्णले आवेदन दिन सक्ने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

३० बर्ष उमेर नकटेकाले आवेदन दिन सक्नेछन् । फागुन २ गतेभित्रमा इच्छुक आवेदकले आवेदन दिइ सक्नुपर्ने छ ।

आवेदकले www.merojob.com/nicasiabank बाट अनलाईन फारम भर्न सक्नेछन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs