कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

काठमाडौं । कृषि विकास बैंकले दुर्इ वर्षकालागि ९०३ जना सुरक्षाकर्मी माग गरेको छ। बैंकले केन्द्रीय तथा क्षेत्रीय कार्यालयको लागि २ सय १५ जना कमाण्डर र ६ सय ८८ जना गार्डको माग गरेको हो।

नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनी तथा फर्मले सिलबन्दी प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नुपर्ने बैंकले जनाएको छ।

सिलबन्दी बोलपत्रकालागि  इच्छुक कम्पनीले बैशाख २० गतेसम्म ५ हजार रुपैयाँ सहित इ(बिडिङ मार्फत प्रस्ताव पेश गर्न सक्नेछन्। सुरक्षा गार्डको लागि २५ वर्ष पुरा भई  ५८ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs