विराटनगर जुटमिल पुनः सञ्चालनमा

काठमाडौं । नेपालको सबैभन्दा पुरानो उद्योग विराटनगर जुटमिल पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि उत्पादन बन्द रहेको यो उद्योग मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो। 

‘झन्डै एक दशकपछि उद्योगबाट व्यवसायिक उत्पादन थालेका छौं,’ उद्योगका अध्यक्ष बसन्त वनले भने। लगातार ३ महिनादेखिको प्रयासपछि उद्योग सञ्चालन गर्न सफल भएको बताए। 

गत वर्ष नै परीक्षणका रुपमा उद्योग सञ्चालन गरिए पनि उत्पादन हुन सकेको थिएन। अहिले उद्योगले जुट, सुतली, बोरालगायतका सामग्री उत्पादन गरिरहेको छ। 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs