अमेरिकाबाट फर्काइयो नेपाली विद्यार्थीलाई

काठमाडौं । अमेरीकाबाट एक नेपाली बिद्यार्थीलाई फर्काइएको छ । जनवरी महिनाको पहिलो साता सान्फ्रानसिस्को अन्तर्राष्ट्रिय एयरपोर्ट सुरक्षा जाँचले नेपाल फर्काइदिएको हो ।रमेश थापा (नाम परिर्बतन)लाई तीन वर्ष अमेरिका बसेका उनी नेपाल आएर फर्कने क्रममा अध्यागमनले सोधपुछ गर्दै फर्काइदिएको हो । उनको पढाई अलपत्र हुने देखिएको छ । उनी ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीमा पढ्दै आएका छन् ।

यो घटनाले उनका कलेजका सहपाठीहरू समेत चिन्तित भएका छन् । अध्यागमनले आफूलाई फर्काईदिएको जानकारी थापाले लिंकन युनिभर्सिटीलाई समेत गराईसकेका छन् ।लिंकनमा अध्ययन गर्न आउने विद्यार्थी सानफ्रान्सिस्को एयरपोर्ट अध्यागमनले फर्काएको पहिलो घटना भने होइन । एक वर्ष बिचमा अरू दुई जनालाई पनि फर्काइसकेको छ । 

अध्यागमन सम्बन्धी जानकार वकिल गोपाल शाहाका अनुसार विमानस्थलमा रहने बोर्डर सुरक्षा निकाय (सीबिपी)ले आवश्यक जाँचबुझ गर्दा शङ्का लागेमा फर्काउने गरेको बताउँछन् । सी भी पीका गतिविधि अहिले अलि बढी आक्रमक भएका हुँदा विद्यार्थी र अरू भिसामा आउनेलाई फर्काउने क्रम बढेको हो । पछिल्ला केही महिनामा सानफ्रानसिस्को विमानस्थलबाट ६ जना नेपाली फर्काइएको छ  


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs