बाजेको सेकुवा अमेरिकामा पनि खुल्यो

काठमाडौं । बाजेको सेकुवाले अमेरिकामा आउटलेट खोलेको छ । अमेरिकाको न्यूर्योकस्थित क्विन्स सन्निसार्इडमा नयाँ वर्षको अवसरमा नयाँ आउटलेट संचालनमा आएको हो । 
बाजेको सेकुवाका अमेरिकाका लगानीकर्ता दीपक भण्डारीले नेपालको रेष्टुरेन्ट र परिकारलार्इ अन्तर्राष्ट्रियकरण गर्न पाएकोमा खुशी व्यक्त गरे ।

बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले सन् २०२४सम्ममा अमेरिकाका विभिन्न शहरमा आधा दर्जन शाखा विस्तार गर्ने जानकारी दिए । अहिले मुलुकभित्र बाजेको सेकुवाको १३ वटा आउटलेट छ ।

उनका अनुसार कतारको दोहा,सिड्नी र फिनल्याण्डमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको छ । शाखा उद्घाटनको अवसरमा गायक रामकृष्ण ढकाल,जगदिश हमाल र गीता बुर्लाकोटीले आफ्नो प्रस्तुती दिएका थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs