Tuesday, 20th August, 2019

साङ्गितिक कार्यक्रममा मलेशियन अध्यागमनको छापा

क्वालालम्पुर  मलेसियाको क्वालालम्पुर स्थित एस.एस.ओ.जी ग्रुप द्वारा आयोजित नेपाली सांगितीक कार्यक्रममा मलेसियन अध्यागमनले छापा हान्दा कलाकार लगायत २६ जना नेपालीहरु पक्राउ परेका छन् ।

मुस्लिम समुदायहरुको विशेष पर्व हरिरायाको अवसरमा एस.एस.ओ.जी नामक अनलाइन सेमुल प्रयोगकर्ताहरुको प्रमुख आयोजनामा क्वालालम्पुरको कोतराया कम्प्लेक्समा उक्त साङ्गितिक धमका आयोजना गरिएको थियो।सो कार्यक्रमका निमित्त नेपाल बाट आमन्त्रीत रास्ट्रीय कलाकार सुजन आङदाम्बे, श्रेया राई, सुनिता थेगिम रहेका छन् ।

कार्यक्रममा सहभागी दर्शक आयोजक र कलाकार सहित २६ जना लाई अध्यागमनले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी ले जानकारी दिएका हुन् । नेपालबाट कलाकार ल्याउदा कानुनी प्रक्रिया पूरा नभएको कारण पक्राउ परेको बुझिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News