Tuesday, 28th January, 2020

नेपाल र भुटानको सीमाबाट भारतमा अशान्ति : गृहमन्त्री शाह

काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा शान्ति नचाहने तत्वहरूले नेपाल र भुटानको सीमा प्रयोग गर्ने गरेको बताएका छन्।

भारतको सीमा सुरक्षा बल (एसएसबी)को ५६ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले भुटान र नेपालसँग भारतको सौहार्दपूर्ण सम्बन्ध भए पनि केही तत्वहरूले खुला सीमाको फाइदा उठाउने गरेको बताए।

भारतमा शान्ति देख्न नचाहने केही तत्वहरूले भारतमा घुस्न यी देशका सीमा प्रयोग गर्न खोज्छन्,’ शाहले भने।

एसएसबीले नेपाल र भुटानका सीमावर्ती क्षेत्रको सुरक्षा गर्ने गरेको छ। उनले एसएसबीको सुरक्षाका कारण १ सय ३० करोड भारतीय शान्तिसँग सुत्न सकेको भन्दै तारिफ गरे।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको...


काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपालीमा कोरोना भाइरसको...


चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पुँजी बजारमा फेरि चमक आउन थालेको छ । केही दिन सुस्त बनेको बजार...


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो...


काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


More News