अरुण तेस्रो जलजिद्युत आयोजनाको कार्यालयमा बम विस्फोट

काठमाडौं । अरुण तेस्रो जलजिद्युत आयोजनाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । मंगलबार राति पौने १ बजे तीन वटा सकेट बम विस्फोट भएको समाचारहरुमा उल्लेख छ ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। विस्पोटको जिम्मा कसैले पनि लिएका छैनन् ।

यस परियोजनामा केही समयअघि पनि विस्फोट भएको थियो । यसअघि बैशाख १८ मा पनि भएको विस्फोटको घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लवले लिएको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs