डा.केसी पक्राउको विरोधमा नेवि संघद्वारा विरोध प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा प्रर्दशन गरेको छ ।

नेवि संघले मंगलबार दिउँसो माइतीघर चोकमा विरोध प्रदर्शन गरेको हो । उसले केसी निष्ठा र इमान्दारिताका प्रतिमूर्ति भएको भन्दै बिनासर्त रिहाई गर्न माग गरेको छ ।

केसीलाई सोमबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाटै गिरफ्तार गरेको थियो । केसीको गिरफ्तारीका विरुद्ध मंगलबार बिहानै माइतीघरमा प्रदर्शन भएको छ भने विभिन्न क्षेत्रबाट केसी पक्राउको विरोध भएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs