प्रदेशको अस्थायी राजधानी र प्रमुख तोक्ने सरकारको तयारी

काठमाडौ । सरकारले प्रदेशको अस्थायी राजधानी र प्रमुख तोक्ने तयारी गरेको छ । शुक्रबारसम्ममा प्रदेश अस्थायी राजधानी र प्रमुख तोकिने भएको प्रधानमन्त्रीको निजि सचिवालयले जानकारी दिएको छ ।

नियुक्ति र केन्द्रका विषयमा सरकारले बिहीबार राजनीतिक दल तथा सरोकारवाला निकायसँग छलफल थालेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ ।

राष्ट्रियसभा निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने भएकाले प्रदेश प्रमुख र अस्थायी राजधानी नियुक्ति शुक्रबार नै गर्ने तयारी भएको बताइएको छ । यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले प्रेस विज्ञप्ति जारी गरेर संविधानको धारा २८८ को उपधारा २ बोमोजिमा प्रदेश राजधानी तोकिन लागेको जानकारी गराएको छ ।

प्रदेशसभाको बैठका बसी प्रदेशको राजधानी नतोकेसम्मका लागि प्रदेशको कार्यसञ्चालन प्रारम्भ गर्न नेपाल सरकारबाट स्थान तोक्नु पर्ने बाध्यत्मक व्यावस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs