मैले होइन, पराजुलीले अदालतको अवहेलना गरेका छन् : डा.केसी

काठमाडौं  त्रिवि शिक्षण अस्पतालस्थित अनसन स्थलबाटै पक्राउ परेर आज सर्वोच्च अदालतमा  हाजिर गराइएका डा. गोविन्द केसीले बयान दिएका छन् । बयानका क्रममा उनले  अदालतको नभई  न्यायाधीश गोपाल पराजुलीको भ्रष्ट प्रवृतिकोमात्रै  विरोध गरेको बताएका छन् ।  

मंगलबार दिउँसो २ बजेपछि सुरु भएको अदालतको अवहेलनासम्बन्धी बयानमा डा.केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको बताए। दिउँसो २ बजेपछि अवहेलनासम्बन्धी मुद्दामा उनको बयान सुरु भएको थियो । 

उनले  पराजुलीले दुईटा नागरिकता राखेको, उमेर सच्याएर जागिर खाएको, पदीय मर्यादा नाघेको, भ्रष्ट छबी भएकोलगायतका आरोप लगाउँदै उनीमाथि नै महाभियोग लगाइनुपर्ने बयान दिएका छन् ।  बयानपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा अवहेलना मुद्दामा बहस हुनेछ । 

केसीका पक्षमा भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्ने बताइएको छ  । त्यसैगरी डा. केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने छन् ।  


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs