हेटौंडाको सिनेमा हलमा आगलागी

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथमा रहेको ओम्याक्स थ्री डि सिनेमा हलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बिहान १० बजेबाट लागेको आगो दिउँसो १ बजे नियन्त्रणमा आएको थियो ।

चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले सञ्चालन गरेको हलमा विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाको २ र आयल निगमका एक गरी तीन वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सेना, प्रहरी र स्थानीयसमेत आगो नियन्त्रणमा जुटेका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs