सवारी दुर्घटनामा एक महिलाको मृत्यु

काठमाडौं । कीर्तिपुरमा  नगरपालिका–६ स्थित चोभारमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । सिमेन्ट फ्याक्ट्री अगाडि आज आज बिहान साँढे ८ बजे बा ४ ख ४५७१ नम्बरको पानी ट्याङकरले बा ८१ प ५३७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार कीर्तिपुर नगरपालिका–१ बाघभैरवकी ६५ वर्षीया नानीमैयाँ महर्जनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक भने सकुशल छन् । ठक्कर दिने ट्याङ्कर चालकलाई महानगरीय प्रहरी वृत कीर्तिपुरले नियन्त्रणमा लिएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs