Wednesday, 20th March, 2019

अब बजारमा ठेला चलाएर व्यापार गर्न नपाइने

दाङ । तोकिएको स्थानमा भन्द अन्यत्र ठेलामा व्यापार गरिए १० हजार जरिवाना गर्ने दाङको घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिले जनाएको छ । घोराही बजारमा ठेलालाई निषेध गर्ने कार्यक्रमअनुसार ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु तोक्दै बजारमा ठेला राख्न प्रतिबन्ध लगाएको हो ।

तोकिएको स्थानमा एक व्यक्तिले एउटामात्रै ठेलामा व्यवसाय गर्न पाउने नियम बनाइएको छ । ठेला व्यवसाय सञ्चालनका लागि घोराहीको ट्राफिक चोक, बालमन्दिर र पुरानो बसपार्क्स्थित सभागृह निर्माणस्थल बाहिर ठाउँ तोकिएको छ । घोराही बजार क्षेत्रमा करिब १ सय ठेला व्यवसायी रहेको अनुमान छ ।

कसैले अटेर गरी बजार क्षेत्रको सडकमा ठेला गुडाएको पाइएमा ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने छ । घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिकाअनुसार अब ठेला गुडाउँदै बजार बजार हिँड्न नपाइने र कसैले अटेर गरेमा कार्य्विधिमा भएको व्यवस्थाअनुसार कारबाही गरिनेछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार






स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News