गोपाल किराँती अब नेकपा-माओवादी केन्द्रका अध्यक्ष

काठमाडौं । एमाले–माओवादी एकताबाट असन्तुष्ट बनेका माओवादी नेता एवं पूर्वमन्त्री गोपाल किराँतीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ब्युताएका छन् । किराँतीले बुधबार काठमाडौंमा भेला गरी माओवादी केन्द्र ब्युताएको घोषणा गरेका हुन् ।

किराँतीले ७०१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएर माओवादी केन्द्र ब्युताएका हुन् । किराँतीको केन्द्रले आठौं महाधिवेशन गर्ने घोषणा गरेको छ । तर, महाधिवेशनको मिति भने तोकिएको छैन । ७०१ सदस्यीय महाधिवेशन आयोजक समितिमा पूर्वमाओवादीका कार्यकर्ताहरु आवद्ध छन् ।

एमाले–माओवादी एकता हुने भएपछि माओवाद र पहिचानको मुद्धा उठाएर किराँतीले माओवादी केन्द्र परित्याग गरेका थिए । किराँत वर्कसबाट २०५७ मा माओवादीमा आएका किराँती पहिचानवादी नेता मानिन्छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs