यादव प्रदेश २ को सभामुखमा निर्विरोध

जनकपुर । प्रदेश  २ को सभामुखमा राजपा नेपालका नेता सरोजकुमार यादव निर्विरोध भएका छन् । सभामुख चयनका लागि मंगलबार राजपाबाट नेता यादवले मात्रै मनोनयन दर्ता गराएपछि उनी निर्विरोध भएका हुन् ।

मनोनयन दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्मको समय तोकिएपनि राजपाका यादव बाहेक अरु कुनै दलका नेता उम्मेदवारी दर्ताका लागि नआएको संघीय संसदका सहसचिव वंशीराज पौडलले जानकारी दिएका छन् ।

सभामुखमा यादव निर्विरोध भएपछि भोली बस्ने प्रदेस संसदको बैठकले औपचारिक रुपमा घोषणा गर्ने तथा भोली नै यादव प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थ समक्ष पद तथा गोपनियताको सपथ लिने सहसचिव पौडेले जानकारी दिए । प्रदेससभाको बैठक बुधबार दिउसो १ बजे बस्ने छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs