स्थायी समिति र केन्द्रीय सदस्य छान्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा एमाले र नेकपा-माओवादी केन्द्रबिच जेष्ठ ३ गते बिहिवार पार्टी एकता हुने निश्चित भएपछि  पार्टी एकताका क्रममा निर्माण हुने केन्द्रीय समिति र स्थायी समितिको चयन गर्ने जिम्मा माओवादी केन्द्रले तीन शीर्ष नेतालाई दिएको छ ।

खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको बैठकले सो जिम्मा तीन शीर्ष नेतालाई दिएको हो । स्थायी समिति र केन्द्रीय समिति चयनको अधिकार पाएका नेताहरुमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा छन्।

एकतापछि निर्माण हुने पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय जना माओवादी केन्द्रबाट र २ सय ४१ सदस्य एमालेबाट हुनेछन् । यसैगरी ४३ सदस्यीय स्थायी समितिको गठन हुनेछ, जसमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ सदस्य हुनेछन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs