Monday, 17th June, 2019

गुठी विधेयकको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौँ  गुठी विधेयक फिर्ताको माग गर्दै माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सरकारले संसदमा दर्ता गरेको तथा उक्त विधेयकमार्फत राष्ट्रिय गुठी प्राधिकरण गठन गर्न गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोध गर्दै गुठीसँग सम्बन्धित सरोकारवालाले गरेको विरोध प्रर्शनमा प्रहरीले हस्ताक्षेप र धरपकड गरेको हो ।

प्रर्दशनकारीमाथि प्रहरीले पानीका फोहरा प्रहार गरेको थियो । उनीहरूले विधेयक फिर्ता लिनु पर्ने माग राखेका छन् । सार्वजनिक जग्गा व्यक्तिको बनाउने चलखेल हुन यस्तो विधेयक आएको भन्दै विरोध गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा अध्यक्ष रहेको गुठी संरक्षण पुच:ले समेत सरकारले लुकेर भूमाफियाको हितमा सरोकारवालाहरूसँग छलफल नै नगरी विधेयक ल्याएको भन्दै विरोध गरेका थिए । गुठी सञ्चालन गरिरहेका व्यक्तिहरूसँग छलफल नै नगरी गुठीयारलाई नै हटाउने प्रावधान ल्याउन लागेको भन्दै विरोध गरेको हो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


काठमाडौं । चार कारोबार दिनसम्म लगातार शेयर बजारट गिरावट हुँदा ३४.८८ अंकले...


काठमाडौं । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा...


More News