Monday, 20th May, 2019

नेप्से ५ अंकले बढ्दा १ अर्ब ३३ करोडको कारोबार

काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै नेप्से परिसूचक १३२१ अंकमा कायम भएको छ । आज जम्मा १७२ कम्पनीको ४० लाख ४३ हजार १ सय ५७ कित्ता शेयर १ अर्व ३३ करोड ३ लाख १४ हजार २ सय ४७ रुपैयाँमा कारोबार भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेसटभ परिसूचक २.५१ बिन्दुले बढेको छ। आज जम्मा १२ उपसमूहको कारोबार भएकोमा ६ उपसमूह घटेका छन् भने ६ उपसमूह बढेका छन् ।

बैंकिङ ९.८६, ब्यापार १०.५६, बिकास बैंक २५.९९, फाइनान्स १.९५, अन्य ८.१२, माइक्रो फाइनान्स ०.१३ अंकले बढेका छन् भने होटेल्स ३४.१९, हाइड्रो पावर ७.२६, निर्जिवन बीमा ३८.४९, उत्पादन ५९.७४, जीवन बीमा १७.८४, सामूहिक कोष ०.०४ अंकले घटका छन्।

आज सबै भन्दा बढी कारोबार नेपाल क्रेडिट एन्ड कर्मसियल बैंक (१४ करोड)को भएको छ । सबै भन्दा बढी नाफा कमाउनेमा नेपाल कम्यूनिटी बिकास बैंक, बिशाल बजार कम्पनी, ग्रीन डेभ्लपमेन्ट बैंक, रिलायन्स फाइनान्स, कृषि बिकास बैंक, कन्चन बिकास बैंकका लगानीकर्ता रहे ।

सबै भन्दा बढी गुमाउनेमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, नेपाल सेवा लघुवित्त, नयाँ नेपाल लघुवित्त, कर्णाली बिकास बैंकका लगानीकर्ता रहे ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News