Friday, 20th September, 2019

बैंकहरुबीचको बिग मर्जरले बढायो शेयर बजार

काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित भएको छ । केही वाणिज्य बैंकहरुबीच बिग मर्जरका लागि सहमति हुन लागेको खबरले बजारमा सकारात्मक प्रभाव परेको हो ।

 

‘बिग मर्जर’मा जान लागेका भनिएका बैंकहरुको सेयर खरीदमा चाप देखिँदा समग्र बजारमा प्रभावित भएको देखिएको छ ।

मंगलबार नेप्से परिसूचक ११.०२ अंकले बढेर १२५३.०६ को विन्दूमा फर्किएको छ । यो दिन बलिया र राम्रा कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.४३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९४ अंकले सुधार भयो ।

 

यो दिन तीन उपसमूहको सूचकमा गिरावट आए पनि बाँकी सबै समूहको सूचक बढे ।बिग मर्जरको खास प्रभावका कारण वाणिज्य बैंकहरुको सेयरमा खरीद चाप देखिँदा बैंकिङ परिसूचक ११.४२ अंकले बढ्यो ।

यस्तै, होटल समूह १४.४ अंकले बढेको यो दिन विकास बैंक समूहमा ८.९३ अंक, जलविद्युत समूहमा ६.६८ अंक, बित्त समूहमा ०.५९ अंक, निर्जीवन बिमा समूहमा १०७.३३ अंक, जीवन बिमा समूहमा ८७.२२ अंक, माइक्रोफाइनान्स समूहमा १३.४४ अंक, म्युचुअल फण्ड समूहमा ०.०८ अंकको बढोत्तरी भयो ।

 

यो दिन ट्रेडिङ समूह २.६२ अंकले घट्यो भने उत्पादन तथा प्रशोधन समूह २.६४ अंक र अन्य समूह ०.८३ अंकले घटे ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News