कोलम्बियाको दोस्रो चरण पुग्ने आशा कायमै

काठमाडौं । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा कोलम्बियाले पोल्यान्डमाथि ३-० को सानदार जित हात पारेको छ । समूह 'एच' को खेलमा पहिलो जित हात पारेसँगै कोलम्बियाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवित नै राखेको छ ।

अन्तिम चरणको खेलअघि यस समूहमा जापान र सेनेगलको समान ४-४ अंक छ । कोलम्बियाको ३ अंक भएको छ । २ खेलमा पराजित पोल्यान्ड अंकबिहिन हुँदै प्रतियाेगिताबाटै बाहिरिएकाे छ । अब अन्तिम चरणमा जापान र पोल्यान्ड तथा सेनेगल र कोलम्बियाबीच खेल हुनेछ । 

दोस्रो चरणमा पुग्न जापान र सेनेगललाई बराबरी काफी छ भने कोलम्बियालाई जितको खाँचो छ । कोलम्बियाको जितमा युरी मिनाले ४० मिनेटमा गोल गरेका थिए। कप्तान राडामेल फाल्काओले ७० मिनेटमा अग्रता दोब्बर परेका थिए । ७५ मिनेटमा काउराडोले तेस्रो गोल गरे । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs