राखेप च्याम्पियनसिपमा एपिएफ र सुदूरको विजयी

काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिमाञ्चले राखेप च्याम्पियनसिप अन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् । दाङको तुल्सीपुरमा भएको उद्घाटन खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई १–० गोलले पराजित ग-यो । अमृत अधिकारीले खेलको ११ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो।

दाङकै घोराहीमा भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० गोलले हरायो । दिलिप तामाङले ८७ औं मिनेटमा गोल गरे। विजेता दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको न्याय परिषद् नेपालका सदस्य पवनप्रसाद वैदिकले एक कार्यक्रमबीच उद्घाटन गरे ।

माघ ६ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा पाँच विकास क्षेत्र र ३ विभागीय टिम सहभागी छन् । प्रतियोगिताअन्तर्गत बुधबार तुल्सीपुरमा पश्चिमाञ्चल र नेपाल प्रहरी तथा घोराहीमा पूर्वाञ्चल र नेपाल आर्मीबीच खेल हुनेछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
More Jobs