विराटनगरले १ रनले जित्यो इपिएलको उपाधि

काठमाडौं । एभरेष्ट प्रिमियर लिग-इपिएलको उपाधि विराटनगर वारियर्सले चुमेको छ । शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा भैरहवा ग्लाडियटर्सलाई १  रनले पराजित  गरेर उपाधि हात पारेको हो । 

अन्तिम ओभरमा भैरहवालाई ४ विकेट बाँकी रहदा ९ रन चाहिएको थियो । अन्तिम ओवरमा कसिलो बलिङको मद्दतले विराटनगरले उपाधि रक्षा गर्न सफल भयो। भैरहवालाई एक सय ५० रनको लक्ष्य दिएकोमा उसले एक सय  ४८  मात्र बनाउन सफल भयो । 

लगातार १३ दिनसम्म चलेको इपिएलमा भैरहवा लिग र क्वालिफायर चरणमा पनि विराटनगरसँग मात्र पराजित भएकाे थियो ।

 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार




Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs