नेपाली क्रिकेटर सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले भारतमा आईपीएल क्रिकेट खेल्ने भएका छन् । उनलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको हो । आइतबार भएको अक्सनमा सन्दिपलाई दिल्ली डेयरडेभिल्सले किनेको हो ।

उनको न्यूनतम मूल्य नै २० लाख तोकिएको थियो । उनी आइपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बन्नेछन् । दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाहलगायत खेलाडी रहेका छन् ।

दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी भित्र्याएको भन्दै ट्वीट गरेको छ । दिल्ली डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न भने सन्दिपले अझै एक खुडि्कलो पार गर्नु पर्ने हुन्छ । मिटमा आवद्ध खेलाडीहरुबाट १८ सदस्य छानिन्छन्, जो मैदानसम्म जानेछन् । खेल्नका लागि त उनी फस्ट इलाभेनमा पर्नु पर्ने हुन्छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs