मदन भण्डारी गोल्डकपको उपाधि थ्रीस्टारलाई

बुटवल । बुटवलमा सम्पन्न भएको मदन भण्डारी गोल्ड कपको उपाधि थ्रीस्टार क्लबले हात पारेको छ । स्थानीय मानविज्ञान माविको मैदानमा आज भएको फाइनल खेलमा मनाङ मस्याङ्दी क्लबलाई दुई एकले पराजित गर्दै थ्रीस्टार क्लबले मोफसलकै सर्वाधिक धनराशीको पुरस्कार हात पारेको हो ।

खेल सुरु भएलगत्तै मनाङमा विमल रानाले गोल गरेर पहिलो हापमा अग्रता लिएका थिए । तर, दोस्रो हापमा अनन्त तामाङ र विदेशी खेलाडी मार्टीनले गोल गरेर थ्रीस्टारलाई जित दिलाए । जितसँगै थ्रीस्टारले १५ लाख रुपैया पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता मनाङले ७ लाख ५० हजार प्राप्त गरेको छ । १६ दिनको अन्तरमा थ्रीस्टारले बुटवलको मैदानमा दोस्रो उपाधी उचालेको हो। यस अघि चैत ३ गते थ्रीस्टारले पुलिसलाई हराउँदै तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs