नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको नेपाली टोली पुनः एक पटक इतिहास रच्नबाट वञ्चित भएको छ । समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल माल्दिभ्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगबन्धु रंगशालामा भएको खेलमा माल्दिभ्सले नेपाललाई ३—० गोल अन्तरले पराजित गरेको हो । माल्दिभ्सका प्रशिक्षक पिटर सर्गिटले नेपाली खेलाडीको खुलेर प्रशंसा गरेका थिए ।

यस अघिका चार सेमिफाइनलमा कहिले अफगानिस्तान त कहिले भारतसँग नेपाल पराजित भएको थियो । माल्दिभ्सविरुद्धको खेलमा सुरुदेखि नै नेपालको मिडफिल्ड लाइनमा कमजोरी देखियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs