भारतलाई हराउँदै माल्दिभ्स बन्यो साफ च्याम्पियन

काठमाडौं । सात पटकको च्याम्पियन भारतलाई पराजित गर्दै माल्दिभ्सले साफ सुजुकी कप २०१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको फाइनलमा माल्दिभ्सले अघिल्लो संस्करणको विजेता भारतलाई २–१ गोलले पारजित गरेर दोस्रो पटक उपाधि जितेको हो।

यसअघि माल्दिभ्सले सन् २००८ को फाइनलमा भारतलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। शनिबार माल्दिभ्सका लागि इब्राहिम हुसेनले १९ मिनेटमा पहिलो गोल गरेका थिए । उनले डिबक्स भित्रबाट हसन नाइजले दिएको पासमा गोल गरेका थिए

यसअघि २००८ को साफ च्याम्पियन्सििसपको उपाधि पनि माल्दिभ्सले उचालेको थियो। बंगबन्धु स्टेडियममा भएको फाइनलमा भारतविरुद्ध माल्दिभ्सका इब्राहिम माहुदी र अलि फसरले गोल गरेका थिए। भारतका लागि अतिरिक्त समयमा सुमित पासीले सान्त्वना गोल फर्काए।

समूह चरणमा माल्दिभ्स बिना गोलपनि श्रीलंकासँग समान अंक र गोलअन्तर भएपछि गोलाप्रथामा भाग्यमानी बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई र समूह विजेता भारतले पाकिस्तानलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएका थिए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs