Wednesday, 20th March, 2019

राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय

काठमाडौं । नेपाल सरकारले टि–२० र एक दिवसीय सिरिज जितेर आएका नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्स युएइ विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सचिव केशव कुमार विष्ट लगायतले फूलमाला लगायर सम्मान तथा स्वागत गरेको थिए ।

साथै खेलाडीहरुको स्वागतमा सयौं खेलप्रेमी समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मंगलबार नेपाल फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्न बिमानस्थल पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य विष्टले सबै खेलाडीहरु लाई जनही नगद ५-५ लाख पुरस्कार दिन सरकारलाई सिफारिस गरेका थिए ।

सिफारिस गरे लगत्तै मन्त्रिपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही नगद ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने र तत्कालका लागि खेलाडीको हौसला बढाउन उक्त निर्णय गरिएको पनि युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार, सुरक्षा र पारिश्रमिकका लागी सरकार सधै साथमा रहेको स्पष्ट पारे ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News