Wednesday, 20th March, 2019

साफ महिला फुटबल आजदेखि शुरु

विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आज ‘मंगलवार’ देखि विराटनगरमा शुरु हुँदैछ । शहिद रंगशालामा आज हुने उद्घाटन खेलमा आयोजक टिम नेपालले भुटानको सामना गर्दैछ ।

यी दुई टिमबीचको खेल दिउँसो ३ बजेपछि शुरु हुनेछ । उद्घाटन खेलमा सहज जित निकाल्ने रणनीतिका साथ नेपाली टिम मैदानमा उत्रदै छ । काठमाडौं बाहिर पहिलो पटक आयोजना गर्न लागिएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई उपाधिको दाबेदार टिम मानिएको छ ।

आजको खेलमा सावित्रा भण्डारी ‘साम्बा’लाई मुख्य खेलाडीको रुपमा हेरिएको छ । सन् २०१४ पाकिस्तानमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलदेखि राष्ट्रिय टिममा नियमित खेल खेलिरहेकी उनले अहिलेसम्म उत्कृष्ट प्रर्दशन गर्दै आइरहेकी छिन् ।

दक्षिण एशियाको सर्वोत्कृष्ट फरवार्डको रुपमा हेरिएकी साम्बा डबल ह्याट्रिकको रेकर्ड तोड्ने तयारीमा छिन् । यसअघि उनले एकै प्रतियोगितामा नेपालको तर्फबाट १२ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाएकी थिइन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News