Tuesday, 20th August, 2019

नेपाल र चाईनिज ताईपेइबिचको मैत्रीपूर्ण खेल बराबरी

पोखरा  नेपालले चाईनिज ताईपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरी खेलेको छ । ताइवानमा बिहिबार साँझ भएको खेलमा ताइपेईले ४० औं मिनेटमा खाता खोलेको थियो । ताइपेइका लागि उ चुन चिङले पहिलो गोल गरेका थिए । पहिलो हाफमा पछि परेको नेपालले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।

नेपालका लागि ६९औं मिनेटमा अभिषेक रिजालले बराबरी गोल फर्काए । राष्ट्रिय टोलीमा अभिषेको यो पहिलो गोल हो । उनले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट गत आइतबार डेब्यु गरेका थिए । मलेसियासँगको खेलमा नेपाल २–० गोलले परजित भएको थियो ।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले ताइपेईसँग दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको थियो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा ३६ स्थान माथिको चाइनिज ताइपेईलाई राकेर इज्जत जोगाएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News