सुबिसु केबलनेटले दुरसञ्चार प्राधिकरणबाट पायो स्वीकृति

काठमाडौं । निर्णयसँगै प्राधिकरणले सुबिसु केबलनेट प्रालिलाई प्रदेश नम्बर २ का आठवटा जिल्लाहरुलाई एफटीटीएच नेटवर्कको पूर्वाधार विकास गर्नका लागि स्वीकृत प्रदान समेत गरेको छ ।

नेपालको अग्रणी इन्टरनेट–डिजिटल टेलिकम सेवा प्रदान गर्ने कम्पनीको रुपमा स्थापित सुविसुले ग्राहकहरुलाई गुणस्तीय सेवा प्रदान गर्नका लागि नोकिया कम्पनीसँग हातेमालो गरेको छ ।

आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट  सेवा प्रदान गर्ने उद्धेश्य राखेको सुबिसुले  देशभरिनै अप्टिकल फाइबर नेटवर्क विस्तार गरिरहेको समेत जनाएको छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
More Jobs